इयुले बेलायतलाई सिंगल मार्केटमा पूर्ण पहुँच दिने

इयुका वरिष्ठ अधिकारीहरूले बेलायतलाई सिंगल मार्केटमा राखिराख्ने गरी ‘ब्रेक्सिट डिल’ मा गृहकार्य गरिरहेको आजको ‘द गार्जियन’ले खुलासा गरेको छ । बेलायतले गत महिना जनमत सङ्ग्रहमार्फत इयुबाट अलग्गिने निर्णय गरेपछि बेलायत र इयु दुबैको अर्थतन्त्रमा नकारात्मक असर देखिएको थियो । विश्वको सबैभन्दा ठूलो एकल बजार गुमाउँदा बेलायतलाई हुने ठूलो आर्थिक क्षति र बेलायतजस्तो विश्वकै ठूलो अर्थतन्त्र … Continue reading इयुले बेलायतलाई सिंगल मार्केटमा पूर्ण पहुँच दिने